News »
वर्षाका कारण ओखलढुंगा जिल्लाको ग्रामीण सडक अवरुद्ध

ओखलढुंगा । जेठ १ गते,
वर्षादका कारण ओखलढुंगा सदरमुकामबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात अबरुद्ध भएको छ । कच्ची सडकहरुमा ठाउँठाउँमा पहिरो गएपछि यातायात अबरुद्ध भएको हो । ओखलढुंगा सदरमुकामबाट खिजीदेम्वा गाउँपालिका सम्म चल्ने दुई वटा सडक अबरुद्ध छन् । ओखलढुंगा पात्ले सडक र ओखलढुंगा जन्तरखानी भुसिंगा सडकमा यातायात सञ्चान गर्न नसकिएको खिजीदेम्वा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले जानकारी दिए । खिजीदेम्वा गाउँपालिका जाने ग्रामीण सडक अबरुद्ध भएपछि रामेछापको मन्थलीबाट, सिन्धिुलीको खुर्कोटबाट उदयपुरको घुर्मी हँुदै दुई दिनको यात्रागरेर सदरमुकाम आउनु पर्ने बाध्यता भएको छ ।
हिउँदमा मात्रै चल्ने ती सडक असार सम्म सञ्चालन हुने भए पनि अहिले बेमौसममा परेको झरीले बाटो बिगारेपछि जेठ नलाग्दै अवरुद्ध भएको हो  । त्यस्तै ओखलढुंगाबाट चम्पादेवी, सुनकोशी गाउँपालिका जाने सडकको फुलबारी कोषाहाट खण्ड पनि अवरुद्ध भएको छ । दुर्गम गाउँका सदरमुकाम जोड्ने र काठमाण्डौ संगा सिधा सम्पर्क भएका कच्ची सडक अबरुद्ध भएपछि खाद्यन्न ढुवानी, आवतजावत गर्न समस्या भएको छ । बाडीको कारण क्षती खिजी देम्बा ९ को छेर्मा्दिङको सडकमा आएको भेलले किसानको बारीमा क्षती पुगेको छ ।
केही दिन देखीको बेमौषमी बर्षातको कारण सडकमा आएको भलले किसानको बारीमा लगाएको अन्न बाली नष्ट गरेको हो । नीजि लगानीमा २०७४ सालमा निर्माण गरिएको खिजी देम्बा ९ को छेर्मा्दिङको सडकमा बाढी चल्दा स्थानीय कर्मगेल्जे शेर्पा, कमुनी शेर्पा , काजी शेर्पा , फूर्बा गेल्जे शेर्पा , देण्डी शेर्पा , तेन्जी शेर्पा लगायतका स्थानीयहरूको आलु , मकै , ऊवा सहितका अन्न बालीमा क्षती पुगेको स्थानीय नाम्खा शेर्पाले बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार