News »
मन्थली नगरपापलिकाले बनायो ११ वटा कानुन

रामेछाप । जेठ १गते ,
रामेछापको मन्थली नगरपालिकाले ११ वटा कानुनहरु निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुनहरु निर्माण गरि नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले जानकारी दिइन् ।
कार्कीका अनुसार यस अघि बनाएर कार्यान्वयनमा ल्याएको न्यायिक समितिको कार्यविधि केही संसोधन गरि पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ ।
यसैगरी छापाखाना तथा रेडियो सञ्चालन तथा अनुगमन कार्यविधि नियमावली, सरकारी ऐन, आधारभूत तथा माध्यामिक शिक्षा ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, कार्यपालिकाको निर्णय, आदेश, अधिकार प्रत्यायोजन सम्बन्धि ऐन, समानिकरण कार्यविधि नियमावली, संस्थागत ऐन, पदाधिकारी आचारसंहिता ऐन, बजार अनुगमन निर्देशिका, नगर प्रहरी नियमावली र स्थानीय राजपत्र प्रकाशन कार्यविधि पनि नगर सभाले पारित गरेको कार्कीले बताइन् ।
यस अघि नगरपालिकाका ऐनहरु नबन्दा नगरपालिकालाई कार्यसम्पादन गर्न समस्या थियो । ऐनहरु बनेपछि कार्यसम्पादन गर्ने थप सहजता हुने कार्कीले बताइन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
केहि क्षणमा » उज्यालो समाचर
9.00AM - 9.15AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार