News »
चारदिनदेखी वेपत्ता रामेछाप मन्थलीकी उष्मा फुयालको लास सिन्धुलीमा भेटियो

रामेछाप । जेठ ३ गते ,
रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित रणजोर खोलाले बगाएर ४ दिनदेखि वेपत्ता भएकी उष्मा फुयालको लास बिहिबार दिउँसो भेटिएको छ । भिषण बर्षापछि आएको बाढीले बगाएर सोमबार विहानदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट स्थित सुनकोशी कोशी किनारमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुले फुयाललाई बगाएको रणजोर खोला  र सुनकोसी नदीमा ४ दिनदेखि खोजी कार्य जारी राखेको थियो । प्रहरी निरिक्षक थापाका अनुसार फुयालको लासलाई पोष्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली ल्याइएको छ  ।
मृत फुयाल सोमबार विहान मन्थली माविबाट मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परीक्षा दिन ६ जना साथीसंगै गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार