News »
मदन आश्रितको शालिका पुष्पगुच्छा चढाउँदै मदन आश्रित स्मृति दिवस मनाइयो

रामेछाप । जेठ ३ गते ,
नेकपा एमालेका तत्कालिन महासचिव जननेता स्वर्गिय मदन भण्डारी र नेकपा एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ स्मृति दिवस आज देशभरि विविध कार्यक्रमका साथ मनाइएको छ ।
नेता द्वयको स्मृति दिवसको अससमा रामेछापको सदरमुकाम मन्थली स्थित मदनभण्डारी चोकमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरि स्मरण गरिएको छ । नेकपा एमाले रामेछापले अयोाजना गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थलीन गरपालिका प्रमुख रमेशकुमार बस्नेत लागतका नेकपा एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु, जननिर्वाचित प्रतिनिधिहरु, जनवर्गिय संगठनका प्रमुख एवं, प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुका साथै, नागरिक अगुवा, पत्रकार, पेशाकर्मी लगायतका कार्यक्रममा सहभागित रहेको थियो ।
कार्यक्रमका सहभागिलाई स्वागत गर्दै एमाले रामेछाका सचिव आनन्द श्रेष्ठले भण्डारीले देखाएको बाटोले नै नेपालमा कम्युष्टिपार्टी स्थापीत भएको बताए । उनले आजकै दिनमा नेपालमा ठूलो कम्युनिष्ट केन्द्र स्थापना हुनुले भण्डारीको बिचारको विजय र उहाँ प्रतिको सच्चा श्रद्धा प्रकट भएको बताए ।
भण्डारी र आश्रितको २०५० साल जेठ २ गते पोखराबाट पार्टीको कार्यक्रम सकि चितवन फर्कने क्रममा चितवनको दासढुँगामा सहस्यमय तरिकाले भएको जीप दुर्घटनामा निधन भएको थियो । सो दुर्घटनाको कारण अहिलेसम्म खुल्लन सकेको छैन । दुर्घटनाका एक मात्र साँक्षी भण्डारीका जिप चालक अमर लामाको समेत रहस्यमय तरिकाले हत्या भइ सकेको छ । भण्डारीको मृत्यु पछि पटक पटक एमालेको नेतृत्वमा सरकार बनको भए पनि घटनाको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न सकेको छैन ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार