News »
रामेछापको गोठगाउँमा ३ दिने अाँखा शिविर सम्पन्न

रामेछाप । जेठ ११ गते,
रामेछापको रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँमा ३ दिने अाँखा शिविर शुक्रबार सम्पन्न भएको छ । जेठ ९ गतेदखी संचालित शिविरको फिल्मशाला टिभि , वडा कार्यालय गोठगाउँ ,उपस्वास्थय चौकी गोठगाउँ र जनमुखी बचत तथा ऋण सहकारी संस्थाको सहयोग र सहजिकरणमा नेपाल अाँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंले आयोजना गरेको हो । शिविरमा ८ सय भन्दा बढि मानिसले आखा परिक्षण गराएको स्थानीय एवं समाजसेवी भानुभक्त श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अँखा परिक्षण गराउनेमध्य १९ जनाको मोतिविन्दुको सफल सल्यक्रिया गरिएको छ । शिविरमा नेपालल अाँखा अस्पतालकी डा. प्रीया बजगाई र डा.रिताराज भण्डारी नेत्तृत्वको टिमले सहभागिहरुको अाँखा परिक्षण तथा शल्यक्रिया गरीएको हो । शल्यक्रिया सहतिको अाँखा परिक्षण शिविर आफ्नो गाउँमा संचालन हँुदा स्थानीयहरु खुशी भएका छन् । उनीहरुले यस्ता स्वास्थ्य शिविरहरु आफुहरुको गाउँमा बढिभन्दा बढि संचालन गर्नुपर्ने उनीहरुको माग छ । गाउँमा स्वास्थय शिविरहरु संचलन गर्नका स्थानीय सरकारले चाँसो दिनुपर्ने स्थानीयहरुको माग छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार