News »
मन्थलीमा आप्रवासी कामदारहरुको हकहित संरक्षण केन्द्रको प्रथम साधारणसभा

रामेछाप । जेठ १२ गते,
शिपयुक्त र ठगीमुक्त सुरक्षित वैदेशिक रोजगार भन्ने मूल नाराका साथ रामेछाप सदरमुकाम मन्थलीमा आप्रवासी कामदारहरुको हकहित संरक्षण केन्द्रको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बिच मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन् गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले युवाहरु विदेश पलायन हँुदा गाउँघर वृद्धा आश्रममा परिणत हुदै गएको बताए । उनले नेपालमा स्वरोजगारको ठुलो सम्भावना रहेको भन्दै युवा वर्गको सोचमा सकरात्मक परिवर्तन आउनुपर्ने धारणा राखे । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा , नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता लब श्रेष्ठ , नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङ लगाएतले बोलेका थिए ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार