News »
रामेछापको खाँडादेवीमा विप्लव माओवादीद्वरा ९९ रोपनी जग्गा कब्जा

रामेछाप । जेठ २८ गते,
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  मातहतमा रहेको जिल्ला जनपरिषद रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ खैरेनी राकाथुममा रहेको विभिन्न व्यक्तिको ९९ सय रोपनी जग्गा आइतबार रातिबाट कब्जा गरेको छ । बिक्रम सम्बत् २०३८÷०३९ सालमा हालको दोरम्बा गाउँपालिका वडा नं २  का चण्डिलाल तामाङ, खाडादेवी गाउँपालिका वडा नं २ का तेज बहादुर तामाङ सेहि स्थानका रोज बहादुर तामाङ , खाडादेवी गाउँपालिका वडा नं १ का मान बहादुर तामाङ सोहि ठाउँका सिंह बहादुर लामा , गणेश बहादुर तामाङले घुस खुवाएर जग्गा आप्mनो नाममा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले सो जग्गा कब्जा गरेका हुन् ।
उनीहरुको नाममा रहेको जग्गा आईतबार रातिबाट कब्जामा लिएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रामेछापले सार्वजनिक अपिल जारी गरि जनाएको छ । तत्कालीन अवस्था नापि विभागलाई घुस खुवाएर नक्सा पास गरेको , सो जग्गा दिन्छु भन्दै सर्वसाधारण जनतासंग रकम असुलेको र अहिलेसम्म जग्गा पनि नदिएको माओवादीको आरोप छ । स्थानीयबाट लिएका रकम अहिलेसम्म फिर्ता नगरेको र जग्गा धनीहरु  जनविरोधी क्रियाकलापमा संलग्न भएकाले सो जग्गा कब्जामा लिएको सो पार्टीले जनाएको छ । कब्जामा लिएको जग्गा कोहि कसैले हस्तक्षेप गरे जिल्ला जनपरिषद रामेछाप जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत सो पार्टीले दिएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार