News »
जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई सहयोग

रामेछाप । जेठ २९ गते,
महंगा होटलमाहरुमा केक काटेर जन्मदिन मनाउनेहरुलाई पाठ सिकाउँदै रामेछापका २ जना युवाहरुले आप्mनो जन्मदिन विद्यार्थीहरुलाई विद्यालय सामाग्रि वितरण गरेर मनाएका छन् । रामेछापको रामेछाप नगरपालिका १ गोठगाउँका  र खाँडादेवी गाउँपालिकाको पकरबासका खड्ग घिसिङले जन्मदिनको अवसरमा माझी समुदायका विद्यार्थीहरुलाई विद्यालय सामाग्रि वितरण गरेका छन् ।
मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकाको सित्खामा रहेको जखनीस्थान आधारभूत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई उनीहरुले संयुक्त रुपमा विद्यालय झोला, कपि, कलम लगायतका सामाग्रि प्रदान गरेका हुन् । जन्मदिनको दिन होटलमा अनावश्यक खर्च गर्नुभन्दा  आर्थिक रुपले कमजो विद्यार्थीलाई सहयोग गर्दा उनीहरुलाई पठनपाठनमा सहज हुने ठानेर विद्यालय सामाग्रि वितरण गरिएको श्रेष्ठले जनकारी दिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेल लगायतको सहभागिता रहेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार