News »
सुनापती गाउँपालिकाको ३४ करोड बजेट सार्वजनिक

रामेछाप । असार ३२ गते,
रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सवृद्ध सुनापतीको आधार सक्षम सवृद्ध स्थानीय सरकार भन्ने नाराका साथ पुर्व गृहरराज्मन्त्री एवं रामेछाप प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले एक समारोहका विच गाउँसभाको उद्घाटन गरेका हुन् । गाउँसभामा सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले ३४ करोड बराबरको बजेट प्रस्तुत गर्दै आ.व २०७५÷७६ को निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन । उनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य , पुर्वाधार निर्माण र रोजगारी सृजना गर्ने क्षेत्रमा धेरै बजेट विनियोजन भएको छ भने सामाजिक सुधारका पक्षमा समेत बजेट विनियोजन गरेको ।
यसै बर्षदेखी गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई मासिक ५ सय रुपैया भक्ता दिने निति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँसभामा पुर्वमन्त्री कमल चौलागाई , पुर्व सभासदहरु तारानारायण श्रेष्ठ , डिल्लीमान तामाङ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सहसचिव सुवास लामा सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई संवोधन गर्दै प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले असोज महिनाभित्र बनाउनु पर्ने कानुन्हरु संसदले बनाई सक्ने बताउदै १० बर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर पुर्याउने बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार