News »
जिल्ला अदालत रामेछापमा एक बर्षमा १ सय ६७ मुद्दाको छिनोफानो

रामेछाप । असार ३२ गते,
जिल्ला अदालत रामेछापले एक बर्षमा १ सय ६७ वटा मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ जिल्ला अदालतमा २ सय ९४ वटा मुद्दा परेको थियो । सोमबार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७४÷०७५ मा अदालतले गरेको कार्य सम्पादनका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा  अदालतका श्रेस्तेदार गेहेन्द्र रेग्मीले अघिल्लो आर्थिक बर्षबाट सरेर आएको ७७ र यो बर्षको २ सय १७ वटा मुद्दार परेको बताए ।
उनले २ सय ९४ मुद्दा मध्य १ सय २७ वटा मुद्धा फैसल्ला हुन बाकी रहेको बताए । उनका अनुसार आर्थिक बर्ष २०७४÷०७५ देवानीका ५० वटा मुद्दा परेकोमा ३५ वटा फछ्र्याेट भएका छन् भने फौजदारी मुद्धामने कैद तर्फ ४ सय २० बर्ष ११ महिना १३ दिन लागत रहेकोमा ५० बर्ष ६ महिना १५ दिन फछ्र्याेट भएका छन् ।  श्रेस्तेदार रेग्मीका अनुसार २०७४÷०७५ बर्षमा जिल्ला अदालतले १ करोड २८ लाख ५८ हजार ७ सय ६२ रुपैया ३५ पैसा जरिवाना असुल गर्नुपर्नेमा ७ लाख ८५ हजार २ सय ३० रुपैया ३७ पैसा मात्रै असुल गरेको छ ।
यस आर्थिक बर्षमा फछ्यौट हुन बाकी १ सय २७ मुद्दामध्य १७ वटा थुनुवा , २४ वटा प्राथमिक्ता प्राप्त र २४ वटा साना प्रकृतिको रहेको जिल्ला अदालत रामेछापले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेलले अदालत मार्फत सम्पादन हुने काम कारवाहीका बारेमा समाचार संप्रेषण गरी सहयोग गरिदिन सञ्चारकर्मीहरलाई आग्रह गरे । उनले अदालतले गर्ने कामका बारेमा सजिलैसंग जानकारी लिन पत्रकारका लागि आवश्यक व्यवस्था गर्ने समेत बताए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)
7.30PM - 8.00PM
केहि क्षणमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार