News »
सिन्धुलीका विभिन्न स्थानीय तहमा विश्व स्तनपान सप्ताह कार्यक्रम

सिन्धुली । साउन २३ गते,
स्तनपान जीवनको आधार मूलनाराका साथ २६ औ विश्व स्तनपान सप्ताह २०१८ अगष्ट १ देखि ७ सम्म ग्रामीण महिला चेतना केन्द्र (भिडव्लुसिसि) द्धारा वल्र्ड्भिजन इन्टरनेशनलको साझेदारीमा परियोजना क्षेत्र सिन्धुली जिल्लाको तीनपाटन, गोलोन्जर र फिक्कल गाउँपालिकाका मातृशिशु स्वास्थ्य तथा पोषण परियोजना लागू भएका क्षेत्रहरुमा सम्पन्न भएको छ । शिशु जन्मेको ६ महिना सम्म पूर्ण स्तनपान तथा २ वर्ष सम्म नियमित स्तनपानको प्रयोग लाइ उच्चतम महत्व दिदै कार्यक्रम संचालन गरिएको परियोजना संयोजक प्रकाश शर्मा बताए ।
यस पटक खोप सेवा केन्द्रहरु लगाएत गाँउपालिका क्षेत्रका वडाहरुमा महिला स्वंयसेविका र शिशु तथा आमाहरुका विच स्तनपानको महत्व, आवश्यक्ता तथा प्रभाव सम्वन्धमा कार्यक्रम तीनपाटन गांउपालिकामा संचालन गरी लक्षित वर्गमा सकरात्मक सन्देश पुर्याउनु सक्नु नै एक किसिमको उपलव्धी रहेको तीनपाटन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम वेचन साहले बताए ।

आफुले नियमित आफनो शिशु लाइ नियमित दुध खुवाएको तर आफूले खुवाएको दुधको महत्व तथा स्तनपान गराउने विधिवारे आफुले बुझ्न पाउदा खुशि लागेको महिलाहरुको भनाई छ । सुनौला हजार दीनका सदस्यहरुमा लक्षित गरी संचालित यस परियोजनाले आगामी दिनमा शिशु र शिशुका आमा तथा गर्भवती महिलाहरुमा लक्षित गरी कार्यक्रम संचालन रहेको संस्थाका सचिव मुकेश तामाङले वताए । संचालित स्तनपान सप्ताहमा लक्षित वर्ग, स्वंयसेविका, स्वास्थ्य सम्वद्द कर्मचारी, भिडव्लुसिसि प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार