News »
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका द्धवारा जनसेवाका लागी एम्बुलेन्स खरिद

ओखलढुंगा । साउन २६ गते,
ओखलढुंगाको दुर्गम खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको उत्तरी तथा पश्चिमी भुगोलमा पर्ने सबैभन्दा दुर्गममा रहेको गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । गाउँपालीकामा बिरामी पर्दा हेलीकप्टर चार्टर गरेर स्वास्थ्य संस्थासम्म पुग्नु पर्ने अवस्था भएकाले नागरिकलाई विरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए ।
रोकाका अनुसार गाउँपालिकाले १० लाख १२ हजार ४ सय रुपैयाँमा एम्बुलेन्स ल्याएको हो ।नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाली गित
8.00AM - 8.20AM
केहि क्षणमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार