News »
वर्षाको कारण रामेछाप प्रितीका विभिन्न स्थानमा पहिरो

रामेछाप । साउन ३० गते,
रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रितिका विभिन्न स्थानमा पहिरो गएको छ । अविरल वर्षाको कारण उमाकुण्ड गाउँपालिका–४ मा पर्ने वसेरी, गैरीखर्क, हिउँदेखर्क, बलखी लगायतका स्थानमा पहिरो गएको छ । पहिरोको कारण कतिपय घरहरु जोखिममा परेका छन् ।
पहिरो गरएका स्थानका मानिसहरुलाई अन्यत्र सार्नु पर्ने अवस्था भएको स्थानीय मानबहादुर खत्रीले बताए । स्थानीयहरु जोखिमका बिचमा नै पहिरो आसपासमा बसी रहेको खत्रीले जानकारी दिए ।
वर्षाको कारण उमाकुण्ड गाउँपालिकाका धेरै ठाउँमा पहिरो गएको गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारले बताए । उनले पीडितहरुको उद्दार र राहातको लागि निरन्तर काम गरि रहेको बताए । यस वर्ष ठूलो विपत परेकोले सर्वसाधारणहरु धेरै पीडित भएको बताउँदै स्थानीयलाई धर्यता लिन पनि उनले आग्रह गरे । साथै यस्तो बेलामा उद्धार र सहयोगमा जुट्न पनि उनले सर्वसाधारणलाई आग्रह गरे ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार