News »
रामेछापमा भदौ ८ र ९ गते वृहत् संस्कृति, कला साहित्य सम्मेलन २०७५ हुदै

रामेछाप । भदौ २ गते,
रामेछापमा वृहत् रामेछाप संस्कृति, कला ,साहित्य सम्मेलन २०७५ हुने भएको छ । सम्मेलन जिल्लाका सबै स्थानीय तहहरुको अयोजना र सचेतना अभियान ( सान ) को सहआयोजनामा आगामी भदौ ८ र ९ गते रामेछापको सदरमुकाम मन्थलीमा हुन लागेको हो ।
शनिबार वृहत् रामेछाप संस्कृति, कला साहित्य सम्मेलन २०७५ आयोजना मुल समारोह समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
मुल समारोह समितिका संयोजक धनलाल योञ्जनले कार्यक्रम आयोजना गर्नुको उद्दश्यका बारेमा जानकारी गराएका थिए । उनले दुई दिनसम्म चल्ले कार्यक्रम जिल्लाको साहित्यिक अवस्थालाई मजबुद बनाउन, कला साहित्यका माध्यमले स्थानीय निकायलाई समृद्ध बनाउन पलह गर्न, जिल्लाका नविन स्रष्टाहरुलाई लेखनमा प्रोत्साहन गर्न तथा पुराना स्रष्टाहरुको सम्मानका लागि आयोजना गर्न लागिएको बताए ।
स्थानीय निकायका प्रमुख तथा पदाधिकारी, जिल्लास्थित उद्योगी, व्यवसायी, कलाकर्मी लगायतलाई जिल्लाको कला साहित्य प्रति थप जिम्वेवार बनाउन पनि कार्यक्रमले सहयोग गर्ने उनको भनाई छ । दुई दिने कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने झाकि सहतिको प्रभातफेरी , कोणसभा , साहित्यिक रचनाहरु प्रस्तुतीकरण लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार