News »
रामेछाप सदरमुकाम मन्थलीमा शिक्षकहरुको सिठी जुलुस

रामेछाप । भदौ ८ गते,
नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकहरुको विभिन्न पेशागत माग राख्दै शुक्रबार रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा सिठी जुलुस निकालेको छ । शिक्षकहरुलाई निजामती कर्मचारीको सरह सेवा दिनु पर्ने, अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्नु पर्ने, विद्यालय कर्मचारीहरुको उचित व्यवस्थापन हुनुपर्ने, राहात, निजि श्रोत र बाल कोटामा रहेका शिक्षकहरुको पेशागत सुरक्षा हुनु पर्ने लगायतका माग राखि महासंघले निकालेको सिठी जुलुशमा जिल्ला भरिका विभिन्न विद्यालयबाट आएका शिक्षकहरुले भाग लिएका थिए ।
शिक्षकहरुले सिठी फुक्दै मन्थली बजार परिक्रमा गरेका थिए । जुलुस मन्थली बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । सभमा बोल्दै शिक्षकका नेताहरुले क्षिकहरुका माग सम्बोधन नभएसम्म देशभिरनै आन्दोलन जारी रहेन बताएका थिए । शिक्षकहरुको छता संगठनको रुपमार रहेको नेपाल शिक्षक महासंघले  विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । शान्तिपुर्ण रुपमा गरिएको आन्दोलनले माग सम्बोधन नभए आन्दोलनको रुप परिवर्तन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । 


 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार