News »
सडक निर्माणको क्रममा रामेछाप खिम्ती खोलाको छतिवनेमा डोजर पल्टीयो

रामेछाप । भदौ ९ गते,
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–७ स्थित खिम्ती खोलाको छतिवनेमा सडक निर्माण गर्न गएको डोजर पल्टिएको छ । गत बर्ष पहिरो आएको स्थानमा खोलाले फेरी सडक अवरुद्ध बनाएपछि निर्माण गर्ने क्रममा शनिबार खोलाले डोजर पल्टाएको हो । यातायात अवरुद्ध भएपछि गोकुलगंगा गाउँपालिकाले छतिवेनमा सडक निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । पहिरोको कारण अवरुद्ध भएको सडक सञ्चालन गर्न जेसिवीले बिहानबाटै काम थालेको थियो ।
खोलाबाटै डोजर चलाउने क्रममा पल्टिए पनि अपरेटर रामकुमार खड्काको भने उद्दार गरिएको छ । गोकुलगंगा गाउँपालिका फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले अवरुद्ध सडक पुनः सञ्चालन गर्न पालिकाले नै निर्माणको पहल गरेको बताए ।  तर अप्रेटरले खोलाको सतह थाहा नपाउदा डोजर पल्टीएको उनको भनाई छ  । उनका अनुसार डोजर अप्रेटरको अवस्था सामान्य छ । वडा अध्यक्ष सुनुवारका अनुसार छतिवने खोला आएको बाढीको कारण गोकुलगंगा, उमाकुण्ड गाउँपालिकामा सञ्चालन हुने यातायात अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जिरीबाट घुमेर आउनु पर्ने बाँध्यता भएको छ । एक बर्ष अघि पनि छतिवनेमा आएको बाढीको कारण मानिसहरुको ज्यान लिनुको साथै खिम्तीमा ठूलो नोक्सानी गरेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार