News »
छुरी हान्ने दोषि पक्राउ नपरेको भन्दै स्थानीद्वार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

रामेछाप भदौ ३१गते,

जिल्ला समन्य समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदी माथि चक्कु प्रहार गर्ने दोषिलाई तत्काल सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयल रामेछापमा आइतबार स्थानीयले ध्यानाकर्षणपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी समक्ष सो माग गरेका हुन् ।

मन्थली नगरपालिका १ निवासी सुवेदीलाई २०७५ साल भदौ ६ गते साँझ आप्mनै घरमा आराम गरि रहेको बेला अज्ञात व्यक्तिले छातिमा चक्कु प्रहार गरेका थिए । घटना भएको २५ दिन वित्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका हुन् । मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ, घटनाका पीडित नारायण सुवेदीकी पत्नी कविता सुवेदी, दाजु कृष्णप्रसाद सुवेदी लगायत जिलल प्रशासन कार्यालय पुगेका स्थानीयले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटि तत्काल दोषिलाई सार्वजनिक गर्न ध्यानकर्षर्ण पत्र बुझाए । आरोपी पक्राउ नपर्दा अन्य कर्मचारी र परिवारका सदस्यले समेत असुरक्षाको अनुभुति गरेको पीडितका दाजु कृष्णप्रसाद सुवेदीले बताए । प्रमुख जिल्ला अधिकारीले पीडितको तर्फबाट निवेदन बुझ्दै प्रहरीले अनुसन्धान गरी रहेकोले दोषि चाँडै सार्वजनिक हुने बताए । छुरा प्रहारबाट गम्भिर घाइते भएको सुवेदी अहिले पनि काठमाडौँमा उपचार गराई रहेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार