News »
रामेछाप रेडक्रसद्वारा जोखिममा रहेका लाभग्राहीलाई थप अनुदान रकम हस्तान्तरण

रामेछाप । असोज २४ गते,
रेडक्रस सोसाइटी रामेछापले भूकम्प प्रतिकारी परीयोजना अन्र्तगत मन्थली नगरपालिकाका ९ जना जोखिम वर्गका लाभग्राहीहरुलाई राज्यले प्रदान गर्ने भनिएको थप ५० हजार अनुदान रकम  हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सो रकमको चेक हस्तान्तरण  गरिएको हो  । चेक सभापति कार्की र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लाभग्राही जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विपद्बाट जोगिन बेलैमा सावधान हुनुपर्नेमा जोड दिए । रेडक्रसका सभापति शिव कार्कीले राज्यले दिने भनेको अनुदान छिटोभन्दा छिटो लाभग्राहीको हातमा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा  परियोजना प्रमुख जयराम बस्नेतले रामेछापमा जोखिम वर्गमा रहेका एक हजार  २ सय ६३ लाभग्राही मध्ये रेडक्रशले काम गरेका क्षेत्रका लाभग्राहीलाई मापदण्ड पुरा गर्ने वित्तिकै रकम हस्तान्तरण गरेको बताए ।
नेपाल सरकारले जेष्ठ नागरिक, एकल, बालबालिका तथा अपाङ्ता भएका नागरिकमात्र घरमुली भएका परिवारलाई भूकम्पले क्षति भएका घर निर्माण गर्न थप ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । सोही अनुसार रेडक्रसले सो रकम प्रदान गरिएको हो ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार